कांग्रेसद्वारा अनिश्चितकालिन धनगढी बन्दको आह्वान

धनगढी । प्रदेश ७को राजधानी गोदावरी बनाईएको विरोधमा कैलालीको धनगढी आज पनि बन्द छ । शुक्रबार सुदुरपश्चिम प्रदेश सभाले प्रदेशको राजधानी गोदावरी बनाउने निर्णय गरेपछि कांग्रेसले यसअघि घोषणा गरिएको अनिश्चितकालिन धनगढी बन्दलाई निरन्तरता दिएको हो । बन्दकर्ताहरुले धनगढीका विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन गरेका छन् । धनगढी बजार बन्द छ भने सवारी साधनहरु पनि चलेका छैनन् … Continue reading कांग्रेसद्वारा अनिश्चितकालिन धनगढी बन्दको आह्वान